दफा ३२६
गुठी सञ्चालकको सङ्ख्या

संस्थापनपत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस परिच्छेदको अन्य व्यवस्थाको अधिनमा रही गुठी सञ्चालकको सङ्ख्याकम्तीमा एकजना र बढीमा एघार जनासम्म हुनेछ ।